ne_tq/deu/15/14.md

688 B

सातौं वर्षमा स्वतन्त्र भएर जान पाएका हिब्रू भाइ या बहिनीलाई के दिन भनी इस्राएलीहरूलाई निर्देशनहरू दिइन्छ?

परमप्रभु तिनीहरूका परमेश्वरले इस्राएलीहरूलाई दिनुभएमुताबिक तिनीहरूले आफ्ना भेडा-बाख्रा, खला र दाखको कोलबाट त्यसलाई प्रशस्त मात्रामा लिन दिनुपर्छ ।