ne_tq/deu/15/11.md

445 B

तिमीहरूको देशमा खाँचोमा परेको तिमीहरूका भाइ र गरिबको लागि तिमीहरूले आफ्नो हात खुला राख्‍ने आज्ञा इस्राएललाई किन दिइयो?

किनभने देशमा दीन दु:खीको कहिल्यै अन्त हुँदैन ।