ne_tq/deu/15/10.md

559 B

सातौं वर्ष नजिकै आउँदा त्यस समयमा उनीहरूले गरिबलाई दिएको कारण परमप्रभुले इस्राएलीहरूलाई त्यसको साटो के दिनुहुनेछ?

इस्राएलीहरूका सबै काम र उनीहरूले हात हाल्ने सबै थोकमा परमप्रभुले उनीहरूलाई आशिष दिनुहुनेछ ।