ne_tq/deu/15/09.md

522 B

सातौँ वर्ष अर्थात् छुटकाराको वर्ष नजिकै हुँदा भनी इस्राएलीहरू के नगर्न होसियार हुनुपर्छ?

सातौँ वर्ष अर्थात् छुटकाराको वर्ष नजिकै हुँदा त्यस समयमा तिनीहरूले गरिब भाइलाई दिन इन्कार गर्नुहुँदैन ।