ne_tq/deu/15/07.md

436 B

यदि इस्राएलीहरूका बिचमा कोही गरिब मानिस छ भने उनीहरूलाई के गर्न भनिन्छ?

इस्राएलीहरूलाई आफ्ना गरिब भाइप्रति आफ्नो हृदय कठोर नपार्न न त आफ्नो मुठ्ठी बाँध्न भनिन्छ ।