ne_tq/deu/15/06.md

731 B

परमप्रभु इस्राएलका परमेश्वरले तिनीहरूलाई आशिष दिनुभएको छ भन्ने कुराको पुष्टि गर्न इस्राएलीहरूलाई के हुनेछ?

इस्राएलीहरूले धेरै जातिहरूलाई ऋण दिनेछन् तर उनीहरूले चाँहि ऋण लिनेछैनन्, इस्राएलले धेरै जातिहरूमाथि शासन गर्नेछन् तर इस्राएलमाथि अरू जातिहरूले शासन गर्नेछैनन् ।