ne_tq/deu/15/02.md

441 B

हरेक सात वर्षमा हरेक कर्जा किन रद्द गरिनुपर्छ?

हरेक ऋणदाताले आफ्नो छिमेकी वा आफ्नो भाइलाई दिएको कर्जा रद्द गर्नुपर्छ किनभने परमप्रभुको कर्जामाफीको घोषणा गरिएको छ ।