ne_tq/deu/14/28.md

481 B

हरेक तीन वर्षको अन्त्यमा इस्राएलीहरूलाई के गर्न निर्देशन दिइन्छ?

हरेक तीन वर्षको अन्त्यमा इस्राएलीहरूले वर्ष-वर्षको उब्जनीको सबै दशांश लेवी, परदेशी, अनाथसाथै विधवालाई दिनुपर्छ ।