ne_tq/deu/14/25.md

703 B

परमप्रभुले आफ्नो पवित्र स्थानको रूपमा चुन्‍नुभएको ठाउँ टाढा छ भने इस्राएलीहरूलाई दशांशसित के गर्ने अनुमति छ?

उनीहरूले दशांश बोक्न नसक्ने गरी यात्रा धेरै लामो छ भने उनीहरूले भेटीलाई पैसामा बद्ली पैसालाई आफ्ना हातमा लिई परमप्रभुले चुन्‍नुभएको ठाउँमा जानसक्छन् ।