ne_tq/deu/14/23.md

767 B

इस्राएलीहरूले कहाँ आफ्ना अन्‍न, नयाँ मद्य, तेल र आफ्नो गाईवस्तुसाथै भेडा-बाख्राको पहिले जन्मेकाहरूको दशांश खानुपर्छ?

उहाँले आफ्नो पवित्र वासस्थानको रूपमा चुन्नुहुने ठाउँमा इस्राएलीहरूले आफ्ना अन्न, नयाँ मद्य, तेल र आफ्नो गाईवस्तुसाथै भेडा-बाख्राको पहिले जन्मेकाहरूको दशांश खानुपर्छ ।