ne_tq/deu/14/21.md

621 B

आफै मरेका कुनै थोक इस्राएलीहरूले खान सक्छन्?

आफै मरेका थोक तिनीहरूले खान मिल्दैन तर तिनीहरूले ती विदेशीलाई दिन सक्छन् ।

बाख्राको पाठोलाई इस्राएलीहरूले के गर्नुहुँदैन?

तिनीहरूले बाख्राको पाठोलाई त्यसको माउको दूधमा पकाउनुहुँदैन ।