ne_tq/deu/14/06.md

353 B

इस्राएलीहरूले खान मिल्ने पशुहरूका दुई विशेषताहरू के-के हुन्?

दुई भागमा खुर चिरिएका र उग्रने कुनै पनि पशु इस्राएलीहरूले खान सक्छन् ।