ne_tq/deu/13/15.md

626 B

यदि त्यहाँका बासिन्दाहरूले अन्य देवताहरूलाई पुजा गर्न जाऔँ भनेका कुरा सत्य हो भनी थाहा पाएपछि इस्राएलले त्यस सहरलाई के गर्नुपर्छ?

तिनीहरूले त्यस सहरका बासिन्दाहरूलाई तरवारले आक्रमण गर्नुपर्छ र त्यसलाई पूर्ण रूपमा नष्‍ट गर्नुपर्छ ।