ne_tq/deu/13/14.md

595 B

सहरका दुष्‍ट मानिसहरू तिनीहरूका सहरहरू मध्येका एकबाट निस्केर,"हामी अन्य देवताहरूलाई पुजा गरौँ" भनेका यदि कसैले सुने भने इस्राएलका मानिसहरूले के गर्नुपर्छ?

यो सत्य हो कि भनी हेर्न तिनीहरूले अनुसन्धान अनि केरकार गर्नुपर्छ ।