ne_tq/deu/13/09.md

669 B

इस्राएलका मानिसहरूले जो कसैलाई के गर्न निर्देशन दिइएको छ जसले तिनीहरूलाई गुप्तमा लोभ्याउँछ र भन्छ,"हामी तिमीहरूले नचिनेका अन्य देवताहरूलाई पूजा गर्न जाऔँ?"

तिनीहरूलाई अन्य देवताहरूलाई पूजा गर्न लोभ्याउने जो कसैलाई तिनीहरूले निश्‍चय नै मार्नुपर्छ ।