ne_tq/deu/13/03.md

965 B

इस्राएलका मानिसहरूले किन अगमवक्ता वा स्वप्नदर्शीका कुराहरू सुन्नुहुँदैन जसले चिन्ह वा चमत्कार दिन्छ र भन्छ,"हामी तिमीहरूले नचिनेका अन्य देवताहरूको पछि लागौं र उनीहरूलाई पुजा गरौं?"

इस्राएलका मानिसहरूले सुन्नुहुँदैन किनभने तिनीहरूले आफ्ना सारा हृदयले र आफ्ना सारा प्राणले उहाँले प्रेम गर्छन् वा गर्दैनन् भनी जान्न परमप्रभुले तिनीहरूको जाँच गर्दै हुनुहुन्छ।