ne_tq/deu/12/30.md

772 B

जब परमेश्‍वरले इस्राएलका सामु जातिहरूलाई नष्‍ट गर्नुहुन्छ र जब इस्राएलले तिनीहरूलाई पराजित गर्नेछन् र तिनीहरूका देशमा बस्छन् तब परमप्रभुले के कुरामा ध्यान दिन निर्देशन दिनुहुन्छ?

इस्राएल होशियार हुनुपर्छ ताकि तिनीहरू आफ्नो चारैतिर भएका जातिहरूका देवताहरूलाई पछ्याउने पासोमा नपर्नू ।