ne_tq/deu/12/28.md

918 B

इस्राएललाई के गर्न निर्देशन दिइन्छ ताकि तिनीहरूलाई र तिनीहरू पछिका तिनीहरूका छोराछोरीहरूलाई सदासर्वदा असल हुन सकोस्?

इस्राएल परमप्रभुले तिनीहरूलाई आज्ञा गर्नुहुने सबै वचनहरू ध्यान दिएर पालन गर्नुपर्छ र परमप्रभु तिनीहरूका दृष्‍टिमा जे ठिक र असल छ त्यही गर्नुपर्छ ताकि तिनीहरूलाई र तिनीहरू पछिका तिनीहरूका छोराछोरीहरूको सदैव भलो हुन सकोस् ।