ne_tq/deu/12/27.md

564 B

परमप्रभु तिमीहरूका परमेश‍वरका वेदीमा इस्राएलले आफ्ना होमबलिहरू, मासु र रगत कहाँ चढाउनुपर्छ?

परमप्रभु तिनीहरूका परमेश‍वरको वेदीमा इस्राएलले आफ्ना होमबलि, मासु र रगत परमप्रभुले छान्‍नुहुने ठाउँमा चढाउनुपर्छ ।