ne_tq/deu/12/26.md

500 B

परमप्रभुले छान्‍नुहुने ठाउँमा जाँदा के लैजान इस्राएललाई निर्देशन दिइएको छ?

परमप्रभुले छान्‍नुहुने ठाउँमा इस्राएलले आफुसँग भएका अलग गरिएका थोकहरू र तिनीहरूका भाकलका भेटीहरू लानुपर्छ ।