ne_tq/deu/12/21.md

841 B

परमप्रभु तिनीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्नको लागि छान्‍नुभएको ठाउँ तिनीहरूबाट ज्यादै टाढा छ भने इस्राएलीहरूले के खान सक्छन्?

यदि परमप्रभु तिनीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्नको लागि छान्‍नुभएको ठाउँ इस्राएलबाट ज्यादै टाढा छ भने इस्राएलीहरूले परमप्रभुले तिनीहरूलाई दिनुभएको बगालबाट केही मार्न सक्छन् ।