ne_tq/deu/12/20.md

531 B

परमप्रभु तिनीहरूका परमेश्‍व‍रले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएजस्तै तिनीहरूका सिमानाहरू फराकिलो पार्नुभएपछि इस्राएलले के खान सक्छन्?

इस्राएलले तिनीहरूको प्राणले इच्छा गरेजस्तै मासु खान सक्छन् ।