ne_tq/deu/12/19.md

342 B

के नभुल्न भनी इस्राएललाई भनिएको थियो?

इस्राएलको देशमा बसुञ्‍जेलसम्म तिनीहरूले लेवीहरूलाई नभुल्न भनी तिनीहरूलाई भनिएको थियो ।