ne_tq/deu/12/18.md

381 B

इस्राएलका मानिसहरूले आफ्नो दशांश र बलिदानहरू कहाँ खानुपर्थ्यो?

परमप्रभु तिनीहरूका परमेश्‍वरले चुन्नुहुने ठाउँमा उहाँको सामु खानुपर्थ्यो ।