ne_tq/deu/12/10.md

508 B

इस्राएल यर्दन पारि गएपछि परमप्रभुले तिनीहरूलाई कस्तो किसिमको विश्राम दिनुहुनेछ?

उहाँले तिनीहरूलाई तिनीहरूका चारैतिर भएका सबै शत्रुबाट विश्राम दिनुहुनेछ ताकि तिनीहरू सुरक्षित बस्नेछन् ।