ne_tq/deu/11/26.md

208 B

त्यस दिन इस्राएलको अघि मोशाले के राखे?

उनले तिनीहरूको सामु आशिष र श्राप राखे ।