ne_tq/deu/11/22.md

658 B

यदि मानिसहरूले परमप्रभुका सारा आज्ञाहरू पालन गर्छन् र उहाँसँग टाँसिएर बस्छन् भने उहाँले तिनीहरूको लागि के गर्नुहुनेछ?

परमप्रभुले तिनीहरूका अघिबाट सबै जातिहरूलाई धपाउनुहुनेछ र तिनीहरूले आफूभन्दा महान् र शक्तिशाली जातिहरूलाई पराजित गर्नेछन् ।