ne_tq/deu/11/19.md

541 B

इस्राएलका मानिसहरूले आफ्ना छोराछोरीहरूलाई परमप्रभुका आज्ञाहरू कहिले सिकाउनुपर्छ?

इस्राएलका मानिसहरूले आफ्ना छोराछोरीहरूलाई परमप्रभुका आज्ञाहरू तिनीहरू बस्दा, हिँड्दा, सुत्दा र उठ्दा सिकाउनुपर्छ ।