ne_tq/deu/11/17.md

459 B

यदि मानिसहरू एकातिर फर्के र अरू देवताहरूलाई आराधना गरे भने परमप्रभुले के गर्नुहुनेछ?

उहाँ रिसाउनुहुनेछ र आकाशलाई बन्द गर्नुहुनेछ जसले गर्दा त्यहाँ कुनै वृष्‍टि हुनेछैन ।