ne_tq/deu/11/14.md

675 B

यदि उनीहरूले आफ्ना हृदयले र प्राणले उहाँका आज्ञाहरू सुने, उहाँलाई प्रेम र सेवा गरे भने परमप्रभुले उनीहरूलाई के दिनुहुनेछ?

परमप्रभुले तिनीहरूलाई अगिल्लो वृष्‍टि र पछिल्लो वृष्‍टि पठाउनुहुनेछ ताकि तिनीहरूले आफ्ना अन्न, नयाँ मद्य र तेल जम्मा गर्न सकून् ।