ne_tq/deu/11/09.md

451 B

मानिसहरूले सबै आज्ञाहरू पालन गरे भने उनीहरूलाई के हुनेछ?

यदि उनीहरूले सबै आज्ञाहरू पालन गरे भने उनीहरू बलिया हुनेछन्, गएर देश अधिकार गर्नेछन् र उनीहरूका आयु लामो हुनेछ ।