यदि उनीहरूले सबै आज्ञाहरू पालन गरे भने उनीहरू बलिया हुनेछन्, गएर देश अधिकार गर्नेछन् र उनीहरूका आयु लामो हुनेछ ।