ne_tq/deu/11/02.md

481 B

मिश्र देशमा परमप्रभुका दण्ड र उहाँले प्रकट गर्नुभएको शक्ति कसले थाहा पाएनन् वा देखेनन्?

इस्राएलीहरूका छोराछोरीहरूले मिश्र देशमा परमप्रभुको दण्ड वा शक्ति थाहा पाएनन् वा देखेनन् ।