ne_tq/deu/11/01.md

423 B

सधैँ पालन गर्न भनी मोशाले परमप्रभुका कुन कुराहरू मानिसहरूलाई भन्छन्?

उनले उनीहरूलाई परमप्रभुका निर्देशनहरू, विधिविधानहरू र आज्ञाहरू सधैँ पालन गर्न भन्छन् ।