ne_tq/deu/10/22.md

486 B

मिश्रमा भएका पिता-पुर्खाहरूलाई परमेश्‍वरले कसरी आशिष दिनुभएको छ?

तिनीहरू मिश्रमा जाँदा सत्तरी जना मानिसहरू थिए तर परमेश्‍वरले तिनीहरूलाई आकाशका ताराहरू झैँ धेरै वृद्धि गर्नुभयो ।