ne_tq/deu/10/12.md

617 B

परमप्रभुले इस्राएलबाट के चाहनुहुन्छ भनी मोशा भन्छन्?

परमप्रभु इस्राएलले उहाँको भय मानेको, उहाँका सबै मार्गहरूमा हिँडेको, उहाँलाई प्रेम गरेको, आफ्नो सारा हृदय र प्राणले उहाँको आराधना गरेको र उहाँका आज्ञाहरू पालन गरेको चाहनुहुन्छ ।