ne_tq/deu/10/08.md

553 B

परमप्रभुको सामने खडा हुन गवाहीको सन्दुक बोक्न परमप्रभुले कुन कुललाई चुन्‍नुभयो?

परमप्रभुले सन्दुक बोक्न र उहाँको सेवा गर्न र उहाँको अघि खडा हुन र उहाँको नाममा मानिसहरूलाई आशिष् दिन लेवी कुललाई चुन्‍नुभयो ।