ne_tq/deu/10/05.md

335 B

पर्वतबाट फर्कदा मोशाले दुई पाटीहरू कता राखे?

परमप्रभुले तिनलाई आज्ञा गर्नुभए अनुसार तिनले बनाएको सन्दुकमा ती पाटीहरू राखे ।