ne_tq/deu/10/02.md

530 B

परमप्रभुले मोशालाई दुईवटा ढुङ्गाका पाटीहरू कहाँ राख्‍न भन्‍नुभयो जसमा उहाँले आफ्ना वचनहरू लेख्नुहुनेछ?

परमप्रभुले मोशालाई तिनले बनाउने काठको सन्दुकमा दुईवटा ढुङ्गाका पाटीहरू राख्‍न भन्‍नुभयो ।