ne_tq/deu/09/28.md

566 B

देशका मानिसहरूलाई के भन्‍न नदिन मोशाले परमप्रभुलाई बिन्ती गरे?

परमप्रभुले इस्राएललाई घृणा गर्नुभएको कारण तिनीहरूलाई मार्न उजाड-स्थानमा ल्याउनुभएको भनेर मानिसहरूलाई भन्‍न नदिन मोशाले परमप्रभुलाई बिन्ती गरे ।