ne_tq/deu/09/23.md

381 B

मानिसहरूले परमप्रभुलाई कसरी क्रोधित तुल्याए?

तिनीहरू परमप्रभुको आज्ञाहरू विरुद्ध बागी भए र उहाँलाई विश्‍वास गरेनन् वा उहाँको आवाज सुनेनन् ।