ne_tq/deu/09/21.md

393 B

मानिसहरूले बनाएको बाछोलाई मोशाले के गरे?

मोशाले त्यसलाई जलाए, चकनाचुर पारेर धूलोपिठो पारिदिए र त्यसको धूलोलाई पर्वतबाट बगेर आउने खोलामा फालिदिए ।