ne_tq/deu/09/20.md

475 B

मोशाले मानिसहरू र हारूनको लागि किन प्रार्थना गरे?

उनले प्रार्थना गरे किनभने परमप्रभु मानिसहरू र हारूनदेखि रिसाउनुभयो र अप्रसन्न हुनुभयो जुन उनीहरूलाई नाश गर्न पर्याप्‍त थियो ।