ne_tq/deu/09/19.md

478 B

मोशाले मानिसहरू र हारूनको लागि किन प्रार्थना गरे?

तिनले प्रार्थना गरे किनभने परमप्रभु मानिसहरू र हारूनदेखि रिसाउनुभयो र अप्रसन्न हुनुभयो जुन तिनीहरूलाई नाश गर्न पर्याप्त थियो ।