तिनले तिनीहरूका आँखाका सामुन्ने शिला-पाटी फ्याँकेर फुटाइदिए र पहिले झैँ चालिस दिन र रातसम्म परमप्रभुको सामु लम्पसार परिरहे र तिनले केही खाएनन् वा पिएनन् ।