ne_tq/deu/09/17.md

597 B

मानिसहरूले परमप्रभुको दृष्‍टिमा खराबी गरेको देखेपछि मोशाले के गरे?

तिनले तिनीहरूका आँखाका सामुन्ने शिला-पाटी फ्याँकेर फुटाइदिए र पहिले झैँ चालिस दिन र रातसम्म परमप्रभुको सामु लम्पसार परिरहे र तिनले केही खाएनन् वा पिएनन् ।