ne_tq/deu/09/13.md

477 B

परमप्रभुले इस्राएललाई मेट्नुहुनेछ र तिनीह‍रू भन्दा शक्तिशाली जाति बनाउनुहुनेछ भनी किन भन्‍नुभयो?

तिनीह‍रू हठी मानिसहरू थिए भन्‍ने उहाँले देख्नुभयो भनी परमप्रभुले भन्‍नुभयो ।