ne_tq/deu/09/12.md

533 B

परमप्रभुले मोशालाई झट्टै पर्वतबाट तल जानलाई किन भन्‍नुभयो?

परमप्रभुले तिनलाई भन्‍नुभयो मानिसहरू उहाँले आज्ञा गर्नुभएको मार्गबाट तर्किएर आफैलाई भ्रष्ट पारेका छन् र आफ्ना निम्ति मूर्ति बनाएका छन् ।