ne_tq/deu/09/05.md

654 B

इस्राएलले यर्दन पार गर्न अगि परमेश्‍वरले यी जातिहरूलाई धपाउनको कारण के हो?

यी जातिहरूको दुष्‍टताको कारणले गर्दा, र उहाँले इस्राएलका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसित शपथ खानुभएको वचनलाई सत्य साबित गर्न उहाँले तिनीहरूलाई धपाउँदै हुनुहुन्छ ।