ne_tq/deu/09/04.md

659 B

परमप्रभुले तिनीहरूका शत्रुहरूलाई त्यस देशबाट निकाल्नुभएपछि मोशाले मानिसहरूलाई आफ्ना हृदयमा के नसोच्‍नु भने?

तिनले इस्राएललाई भने, आफ्ना हृदयमा यो नसोच्‍नु कि इस्राएलको धर्मिकताको कारण परमप्रभुले तिनीहरूलाई त्यस भूमि अधिकार गर्न दिनुभएको हो ।